मुसाफिर हो उ बहकिन देउ रित्तिनु छ उसलाई सकिन देउ धोका दिनेहरू हेरि मुस्कुराउँदैछ पाल्नु छैन द्वेष अब फकिन देउ उ सोच्छ गन्तव्य एक भ्रम हो रमाउनेछ बिसौनीमा रोकिन देउ तमासे यो दुनियाँ उ एक्लो दर्शक मुर्दाहरू बीचको जीवित टोकिन...
Post Top Ad
Tuesday, June 18, 2019
Friday, February 15, 2019
आफ्नो धुरि सानो देखे पछि उ हिँड्यो (गजल)
आफ्नो धुरि सानो देखे पछि उ हिँड्यो साहुले ऋण तिर्न चिठी लेखे पछि उ हिँड्यो देश बनाउँछु भनि चिया पसलमा गफ दिए नि, बढ्दो महङ्गीले ढाड सेके पछि उ हिँड्यो अभावमा हाँस्न उसलाई परिस्थिति सिकाउँदै थियो पाइला सार्ने पनि पैसाले छेकेपछि उ हि...
लेख्ने भन्दा केरेर छोड्नेहरुको लाम छ (गजल)
लेख्ने भन्दा केरेर छोड्नेहरुको लाम छ पुँजीवादी समाजमा प्रेमको के काम छ औकात हेरेर जब हुन थाल्यो माया प्रेम लखपतिको खल्तीभरि प्रेम पत्रको खाम छ साँचो माया गर्ने कवि गजलकार बने कोमल दिलसँग खेल्ने कै यहाँ नाम छ खोक्रो अस्तित्व लिएर ब...
आफ्ना नै तिमी विरुद्ध जुटे के गर्छौ (गजल)
आफ्ना नै तिमी विरुद्ध जुटे के गर्छौ अहिलेका सह यात्री पछि छुटे के गर्छौ बिगुल फुकि बस्दा शान्तिको तिमी, भोलि हल्ला भयो भनि कुटे के गर्छौ, शक्ति र सत्ताका भाइ भारदार तिम्रा, तिमीलाई कमजोर देखि फुटे के गर्छौ, आँखा चिम्ली बस्दा अ...
Saturday, December 15, 2018
आफ्नैलाई पछारेर उ आज सरकारमा छ(गजल)
आफ्नैलाई पछारेर उ आज सरकारमा छ, थाहा छैन किन उसको ख्याती बजारमा छ, अक्सनमा मुटुराखि प्रेमको व्यापार गर्थि उ, हिजोआज उसको मायाको भाउ हजारमा छ, पहिले काधमा चढि शिर हान्छु भन्नेको आज, जिन्दगी चकचकी र रमझमको बहारमा छ, देश बदल्ने सपना साचेर सहर...
Thursday, September 6, 2018
जब स्वयम् विद्वानले मति माग्यो (गजल)
जब स्वयम् विद्वानले मति माग्यो गण्यमान्यले जीवनको गति माग्यो को छ पुर्ण को सन्तुष्ट यो संसारमा जब हुनेखानेले नै भए जति माग्यो धेरै केटाहरु अचम्म पर्नेछन् सुनेर सोझि केटीले जँड्याहा पति माग्यो भगवाननै मानव प्रलय गर्न आँट्थे ...
Thursday, August 30, 2018
जब उपकार गर्नेहरूको प्रतिकार हुन्छ (गजल)
जब उपकार गर्नेहरूको प्रतिकार हुन्छ चेपुवामा पर्छ न्याय समय धिक्कार हुन्छ अदालतनै गिडगिडाउँदै न्याय मागिरहँदा न हुन्छ इन्साफ न निष्पक्ष पत्रकार हुन्छ घूसखोरी आफैले कानुन कोर्न सुरु गर्छन् जब पक्षमा नै नपुङ्सक सरकार हुन्छ आफ्ना...
Tuesday, August 28, 2018
३ मुत्तक
देख्न त बन्द कोठाबाट ब्रमाह्ण देखिन्छ एउटै हातले सारा चन्द्र सुर्य छेकिन्छ भ्रमको पर्दाले आफूलाई किन महान् बनाउ थाहा नै छ पानी परेपछि सारा रँग मेटिन्छ ******************************* चाल्दा पहिलो पाईला जमिन भासियो पुरा गर्न खोज...
Search This Blog
Socialize