G'Ashish Blog

Post Top Ad

Post Top Ad

Recent Posts

View More

Sunday, May 29, 2022

पुर्णबिराम

May 29, 2022 0

रुमलिएका मेरा पाईलाहरुहिडथे यहाँ त्यहागन्तब्यको खोजिमा पुगिन होला म कहाँआफैलाई गुमाई फेरिआफैलाई भेट्टाउदा मेरो अन्धकार त्यो अतित तिम्रो स्पर्शले मेट्टाउदामेरो अपुरो कथाको तिमी पुर्णबिराम भयौमायाको दिर्धरोधि म तिमी निदान भयौ मेरा आवेगको निर्णयहरुतिम...

Read More

Wednesday, May 6, 2020

कोरोना डायरि

May 06, 2020 1

कोरोनाको महामारी विरुद्ध को लकडाउन यति लामो भै सक्यो कि मलाई थाहा पनि छैन आज कति दिन भयो।यो स्वाभाविक हो म यस्ता कुराहरू खाँसै याद गर्दिन। पहिले मलाई आफ्नो जन्मदिन सम्म पनि याद हुँदैनथ्यो तर अब यति धेरै जन्मदिन मनाई सके कि मलाई वर्षका ३६५ दिन मध्...

Read More

Saturday, December 21, 2019

सुर बेसुर

December 21, 2019 0

उफ, निरन्तरता दिन कति गार्हो ? कहिले काहिँ त लाग्छ यो मष्तिस्क होइन एउटा फुटवलको ग्राउन्ड हो। तर फुटबल ग्राउन्ड भन्दा यो फरक यो मानेमा छ कि फुटवल ग्राउन्डमा जम्मा २२ जना दौडन्छन तर मेरो दिमागमा हजारौ दौडन्छन त्यो पनि एकै चोटि। मैले बच्चाबाट चिन...

Read More

Friday, December 20, 2019

मन्द क्रान्ती

December 20, 2019 0

म रुखो भएको हु वा मेरो जिन्दगी म सगँ रुखो भएको हो म बुझ्न सकेको छैन्। जिन्दगी साधारण हो जस्तो लाग्छ तर यसको अन्तरजालो जति बुझ्दै गयो उति कठिन जस्तो लाग्छ्। मान्छेले जति जिन्दगी र आफ्नो बारेमा ब्याख्या गरे पनि हाम्रो परिभाषा भनेको समयमा नै गएर अ...

Read More

Saturday, October 5, 2019

कफी

October 05, 2019 0

सबेरै उठेर जब, कोही असफल जिन्दगी तातोमा पानीमा धुलाउने प्रयास गर्छन् कोही जिभ्रोको स्वादको आडमा मनका पिडा लुकाउने प्रयास गर्छन् कोही सुगन्ध छरेर सुतेका आफ्ना प्रेयसी जगाउने प्रयास गर्छन् कोही सुषुप्त हिम्मत क्याफि...

Read More

Tuesday, October 1, 2019

दोष तिमीलाई

October 01, 2019 0

तिम्रो एक मुस्कानको खातिर कोषै दौडन माहीर मेरा यी खुट्टाहरू तिमीलाई कल्पनामा सजाएर तिम्रो आकृति कुदि मुस्कुराउने ओठहरू तिमी सँगको हरेक कुराकानीमा शितनिन्द्राबाट ब्यूँझिएर रमाउने यी तनहरू तिम्रो सामीप्यतलको क्षणमा सम्बन्ध,...

Read More

Friday, August 30, 2019

उ बोल्यो

August 30, 2019 0

उ बोल्यो, एउटा यात्रा हानि दिउँ गन्तव्य विनाको मैले नकारे मलाइ जीवनको धाउन्न थियो उ बोल्यो एकछिन सुस्ताइ दिउ टक्क मस्ताइदीउ बेहोसीमा मैले हकारे मलाइ पिउन आउन्न थियो उ बोल्यो सपनामा जीवन भर्यौ कि बिपना यथार्थ लागोस् मैले...

Read More

Saturday, July 27, 2019

मेटाइँदे जा

July 27, 2019 0

मेटाइँदे त जा त्यो, तेरो आत्मग्लानीको इतिहास, जहाँ तैले मच्चाएको वितण्डाको त आफै भन्डाफोर गरि बस्छस् तेरो मस्तिष्कको ग्लानि, क्रोध पिडा अरूमा पोखेर तैले उठाएको सानो शान्तिको आनन्द लाग्छ मलाइ त अझै पनि महसुस गर्दै छस् रत्तिम एउटा बु...

Read More

Tuesday, June 18, 2019

मुसाफिर हो उ बहकिन देउ (गजल)

June 18, 2019 0

मुसाफिर हो उ बहकिन देउ रित्तिनु छ उसलाई सकिन देउ धोका दिनेहरू हेरि मुस्कुराउँदैछ पाल्नु छैन द्वेष अब फकिन देउ उ सोच्छ गन्तव्य एक भ्रम हो रमाउनेछ बिसौनीमा रोकिन देउ तमासे यो दुनियाँ उ एक्लो दर्शक मुर्दाहरू बीचको जीवित टोकिन...

Read More

Wednesday, May 15, 2019

सेलिब्रेटी पीडित

May 15, 2019 0

उनीहरू आए , रोएका हरूको आशु बटुले, खाली पेट बसेका हरूबाट भोक बटुलेँ, बलात्कृत हरूको अस्मिता बटुले , श्रमिकहरूको अत्याचार बटुले , बेरोजगार हरूको सपना बटुले , सोसित हरूको आवाज बटुले, अनि तिनैलाई मिलाएर , कोहीले कविता लेखे कस...

Read More
Page 1 of 1312345...13Next �Last

Post Top Ad